पाँच घाइते सैनिकलाई थप उपचारका लागि काठमाडौँ पठाइयो

बैतडी । चट्याङ लागेर गम्भीर घाइते भएका पाँच सैनिकलाई थप उपचारका लागि आज हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ । जिल्लामा उपचार हुन नसकेपछि शत्रुमर्दन गुल्ममा कार्यरत हुद्दा अमरसिंह आलेमगर, अमलदार बलराम थापामगर, सिपाही दिनेशराज भट्ट, धनबहादुर ठनेत र सोनाम लामा तामाङलाई थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो … Continue reading पाँच घाइते सैनिकलाई थप उपचारका लागि काठमाडौँ पठाइयो